Tuesday, August 10, 2010
Saturday, August 7, 2010
बेली डान्स सिक्दै कट्रिना
मुम्बई (एजेन्सी), श्रावण १२ - फिल्म 'राजनीति' बक्सअफिसमा सफल भएपछि नायिका कट्रिना कैफको सुन्दरताको मात्र नभई अभिनयकौ पनि चारैतिरबाट प्रशंसा गरियो ।
'ग्ल्यामर रोलमा मात्र सुहाउने नायिका' को ट्याग पाएकी कटि्रनालाई उक्त फिल्ममा
गरेको बेजोड अभिनयपछि त्यसबाट बल्लतल्ल छुट्कारा मिलेको छ । नृत्यमा रुचि राख्ने नायिका फिल्ममा खुट्टा हल्लाउन र कम्मर मर्काउन नपाएको धेरै समय बितेपछि सेटमा नृत्य 'मिस' गरिरहेकी छन् Read More
Read More “बेली डान्स सिक्दै कट्रिना” »»
'ग्ल्यामर रोलमा मात्र सुहाउने नायिका' को ट्याग पाएकी कटि्रनालाई उक्त फिल्ममा
गरेको बेजोड अभिनयपछि त्यसबाट बल्लतल्ल छुट्कारा मिलेको छ । नृत्यमा रुचि राख्ने नायिका फिल्ममा खुट्टा हल्लाउन र कम्मर मर्काउन नपाएको धेरै समय बितेपछि सेटमा नृत्य 'मिस' गरिरहेकी छन् Read More
सुन्दरीजलमा मलाई मन पर्यो
सोमबार उखरमाउलो गर्मीको मध्याह्न राजधानीको भीडभाडभन्दा अलिक पर सुसाइरहेको बाग्मतीवरिपरि चराचुरुंगी चिर्बिर पनि सुनिइरहेको छ ।
सिर्सिरे बतासको मन्दगतिसँगै एउटी ठिटी क्यान्भासमा चित्र कोरिरहेकी छ । क्षणभरमै चित्र तयार पारेर ऊ बोकेर अघि बढ्छे । पर एक झुन्ड केटाहरू बसिरहेका हुन्छन् । बाग्मतीको डिलैडिल हिँडिरहेकी त्यो ठिटीको हातबाट क्यान्भास फुत्केर खोलामा खस्छ । केटी आत्तिन्छे, सायद आफ्नो मिहिनेत खेर जाने भयो भन्ने पीरमा पर्छे । यो सबै दृश्यलाई एक कुनामा बसेर हेरिरहेको एक ठिटो दगुर्दै खोलामा फाल हाल्छ र क्यान्भास लिएर र्फकन्छ । उसले ठिटीलाई केटाहरूले जिस्काइरहेको देख्छ । लाटो त्यो ठिटो हात हल्लाउँदै केटाहरूलाई भगाउन खोज्दै गर्दा एक व्यक्ति 'कट् कट्' भन्दै आउँछ ।Read More
Read More “सुन्दरीजलमा मलाई मन पर्यो” »»

Subscribe to:
Posts (Atom)